आज:  | Tue, 08, Apr, 2025

वैशाख ७ गतेको सूर्यग्रहणले नेपाललाई वाधा पुर्याउँदैन ; नेपाल पञ्चाङ्ग समिती

काठमाण्डौ ५ वैशाख मंगलवार । वैशाख ७ गते लाग्ने सूर्यग्रहणले नेपालबाट नदेखिने भएको हुदा यसको दोष र वाधा नेपाललाई नलाग्ने नेपाल पञ्चाङ्ग समितीले जनाएको छ । वैशाख ७ गते कृष्ण औँसीका दिन लाग्ने यो सूर्यग्रहणले नेपाललाई कुनै वाधा नपार्ने, यसको दोष पनि लाग्दैन , र नेपालबाट नदेखिने कुरा नेपाल पञ्चाङ्ग समितीले जानकारी गराएको हो । नेपालबाट नदेखिने भएकाले यसको दोष नेपालीलाई...  विस्तृतमा