आज:  | Sun, 08, Sep, 2024

भलिबल प्रतियोगिताको उपाधी सिद्धलेक गाउँपालिकाले हात पार्यो

धादिङ,१३ बैशाख । भलिबल प्रतियोगिताको उपाधी धादिङको सिद्धलेक गाउँपालिकाले हात पारेको छ । नुवाकोटमा सम्पन्न भएको खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधी धादिङको सिद्धलेक गाउँपालिकाले जितेको हो । नुवाकोटको म्यागङ गाउँपालिका –५ सामरीमा जारी नुवाकोट, रसुवा र धादिङ तीन जिल्लाको अन्तरपालिका स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधी धादिङको सिद्धलेक गाउँपालिकाले...  विस्तृतमा