आज:  | Sun, 08, Sep, 2024

धादिङमा ५ वर्षीया बालिकालाई बलात्कार र अपहरण गरेको आरोपमा १ जना पक्राउ

धादिङ – धादिङमा ५ वर्षीया बालिकालाई बलात्कार र अपहरण गरेको आरोपमा १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ३ मूलपानीका ४० वर्षीय टङ्कबहादुर विक रहेका छन् । पीडितका बाबुआमा मेला गएको बेला एक्लै पारेर बालिकालाई असार १५ गते बलात्कार गर्नुका साथै बालिकालाई बोकेर आफ्नो घरतर्फ लगेको भन्दै पीडित परिवारले असार १६ गते जिल्ला प्रहरी...  विस्तृतमा