आज:  | Tue, 08, Apr, 2025

देशभर जुनसुकै बेला इन्टरनेट सेवा बन्द हुन सक्ने चेतावनी

काठमाण्डौ – नेपाल विद्युत् प्राधिकरण र इन्टरनेट, केबुल टेलिभिजन तथा टेलिफोन सेवा प्रदायकहरूबीच चलिरहेको पोल भाडा विवाद अझै सुल्झन सकेको छैन । उनीहरूबीच चलिरहेको विवादको मूल्य भने सर्वसाधारणले चुकाउनु परिरहेको छ । सेवा प्रदायकहरूले प्राधिकरणलाई पोल भाडाको पुरानो बक्यौता तिरेका छैनन् भने नयाँ भाडा सम्झौतासमेत गरेका छैनन् । भाडा नतिर्ने र नयाँ भाडा सम्झौता गर्न पनि...  विस्तृतमा