काठमाडौं मंगलवार जेठ ९ । हाम्रो दिन,रात र महिनाको गन्तिमा उमेर र वर्ष थपिए संगै पछिल्लो समयमा झन् झन् थपपिंदै छ नेपालीको थाप्लोमा ऋणको भारी पनि । नेपालले तिर्न बाँकी सार्वजनिक ऋणको दायित्व साढे २१ खर्ब रुपैयाँ नाघिसकेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार वैशाख मसान्त सम्ममा नेपालले १० खर्ब ८३ अर्ब ४७ करोड ४९ लाख रुपैयाँ आन्तरिक र १० खर्ब ७० अर्ब ६४ करोड ९० लाख... विस्तृतमा