धादिङ – धादिङ जिल्ला फुटबल संघ (एन्फा) को अध्यक्षमा पुनः दिपक खतिवडा निर्वाचित हुनुभएको छ । आइतबार भएको नयाँ कार्यसमितिको निर्वाचनमा अध्यक्षका प्रत्यासी दिवस सागर श्रेष्ठ र दिनेश रुपाखेतीलाई पछि पार्दै खतिवडा पुनः निर्वाचित हुनुभएको हो । खतिवडाको अध्यक्षता १४ सदस्यीय कार्यसमिति चयन गरिएको छ । समितिको उपाध्यक्षमा सुरेश तामाङ, मनराज गोदार र राजन भण्डारी निर्वाचित... विस्तृतमा