आज:  | Thu, 17, Apr, 2025

भारी वर्षा र चट्याङका कारण भारतको झारखण्डमा आठ जनाले ज्यान गुमाए

फाईल तस्वीर १६ असोज । यसै साता भएको भारी वर्षाका कारण भारतको झारखण्ड भन्ने स्थानमा आठजनाले ज्यान गुमाएका छन् । भारतको पूर्वी राज्य झारखण्डमा भारी वर्षा र चट्याङका कारण कम्तीमा आठजनाको मृत्यु भएको भारतिय सन्चार माध्यमले जनाएको छ । क्षेत्रीय विपद् व्यवस्थापन निकायले भारी वर्षाका कारण आएको बाढी र डुबानमा परी अन्य कैयौँ व्यक्तिहरु पनि घाइते भएको जनाएको छ। झारखण्डका केही...  विस्तृतमा