सुनसरी २५ मंसिर । सुनसरी को रामधुनी नगरपालिका ७ का वडाध्यक्षले आफनो श्रीमती लाई होटलभित्र लगेपछी श्रीमान्ले नै रंगेहात प्रहरीको जिम्मा लगाई दिएका छन् । पक्राउ पर्नेमा सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष केशव गौतम महिलासँग रंगेहात पक्राउ परेका हुन् । वडाध्यक्ष गौतम परस्त्रीसँग होटलमा रहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यलय धरानबाट... विस्तृतमा