आन्दोलनरत व्यवसायीले विरोधका कार्यक्रम फिर्ता लिए नारी वाटिका संवाददाता, ३० फागुन २०७९ चर्को ब्याजदरका विरुद्ध बैंक तथा वित्तीय समस्या समिति बनाएर पछिल्लो चार दिनदेखि विरोधमा रहेका आन्दोलनरत व्यवसायीले आज आफ्नो विरोधका कार्यक्रम फिर्ता लिएका छन् । व्यवसायीले आज प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)सँगको भेटवार्तापछि आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका हुन्... विस्तृतमा