पोखरा,६ मंसिर । वुधबार पोखराको होटलमा अचेत अबस्थामा भेटिएकी एक महिलाको मृत्यु भएको छ । पोखराको नागढुंगास्थित एक होटलमा मंगलबार अचेत अवस्थामा भेटिएकी महिलाको मृत्यु भएको जनाइएको छ । तनहुँ भिमाद घर भएकी ३८ वर्षीया सुकु विकको पोखरा नागढुंगामा संन्चालित युनिक होटलमा हिंजो साँझ करिब ७ बजे तिर अचेत अवस्थामा फेला परेकी हुन् । कास्की प्रहरीका अनुसार २ वर्षदेखि सोही ठाउँकै शिला... विस्तृतमा