काठमाडौं, ४ साउन । तिन दिनदेखी जारी नेपाली कांग्रेस केन्द्रिय कार्य समितीको बैठक पार्टी कार्यलय सानेपामा चलिरहेको छ । हिजो वुधवार बसेको बैठकमा पार्टी केन्द्रिय समितीका सदस्यहरुले आ—आफ्ना धारणा राखेका थिए । त्यसैगरी केन्द्रीय समिति बैठक आज पनि जारी रहनेछ भने केन्द्रिय सदस्यहरुले आफ्ना धारणा राख्ने भएका छन् । पार्टी कार्यालय सानेपामा मंगलबारदेखि सुरु भएको बैठकमा आज... विस्तृतमा