सिन्धुपाल्चोक – सिन्धुपाल्चोकमा खाना पकाउने ग्यासको सिलिन्डर विस्फोट हुँदा तीन बालबालिकाको ज्यान गएको छ । बाह्रबिसे नगरपालिका वडा नम्बर ८ मानेश्वाराको लामा टोलमा ग्यास विस्फोट भएर आगलागी हुँदा जलेर तीन बालबालिकाको ज्यान गएको हो । मिनबहादुर तामाङको घरमा खाना पकाउने क्रममा हिजो बेलुकी ७ बजे ग्यास विस्फोट भएको हो । घरमा आगलागी हुँदा उहाँका छोरा १० वर्षका इशाक, कुमार... विस्तृतमा