आज:  | Sun, 20, Apr, 2025

रुवी भ्यालीको गाउँसभामा झडप,तोडफोड र जनप्रतिनिधि समेत घाइते

धादिङ,११ असार। असार १० गते भएको उत्तरी धादिङको रुवी भ्याली गाउँपालिकामा गाउँसभाको झडप भएको छ । असार १० गते गाउँपालिकाको कार्यालय सेर्तुङमा आयोजना भएको १३ औं गाउँसभाको अधिवेशन भइरहेको समयमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुले विद्यालयमा पढाइरहेका शिक्षकलाई स्रोतव्यक्ति नियुक्त गरेको भन्दै हो हल्ला सहित विरोध गरेपछी विवाद हुँदा झडप र तोडफोड...  विस्तृतमा