रामेछाप ५ फागुन । शनिबार वनभोज खान गएका नगरप्रमुखका स्वकीय सचिवको खाना सर्केर मृत्यु भएको छ । मृत्यु हुनेमा रामेछाप नगरपालिका प्रमुखका स्वकीय सचिव ४८ वर्षीय लक्ष्मण श्रेष्ठको मृत्यु भएको जिल्ला अस्पताल रामेछापले जनाएको छ । रामेछाप नगरपालिकाका कर्मचारीहरुले सोही पालिकाको वडा नं ७ सुकाजोरमा रहेको ताराखस्यो पोखरीमा आज आयोजना गरिएको वनभोजमा खाना खाने क्रममा सर्केपछि... विस्तृतमा