आज:  | Sun, 20, Apr, 2025

स्थानीय तहको चुनाव वैशाख ३० गते हुने

काठमाण्डौ – स्थानीय तहको चुनाव आउँदो वैशाख ३० गते हुने सरकारले निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले वैशाख ३० गते शुक्रवार एकै चरणमा स्थानीय तहको चुनाव गर्ने निर्णय गरेको हो । यसअघि सरकारले जेठमा चुनाव गर्ने तयारी गरे पनि निर्वाचन आयोगले आफूहरू वैशाखमै चुनाव गर्न सक्षम रहेको बताएपछि सरकारले वैशाखमै स्थानीय तहको चुनाव गर्ने निर्णय गरेको हो...  विस्तृतमा