आज:  | Sun, 20, Apr, 2025

कांग्रेस धादिङको प्रतिनिधिसभा १ ‘क’ र ‘ख’ मा आज मतदान हुदै

धादिङ,०६ मंसिर । नेपाली कांग्रेस धादिङको प्रतिनीधिसभा क्षेत्र र प्रदेश क्षेत्रिय अधिवेशनको आज मतदान हुँदैछ । धादिङको क्षेत्र नं. १ को प्रदेशसभा ‘क’ अन्र्तगत बागेश्वरी मा.वि बैरेनी र ‘ख’अन्र्तगतको गलौदी स्थित कबड हलमा मतदान भईरहेको छ । २ वटै प्रदेशसभाको मतदान आजै भएपनि प्रतिनिधिसभाको मतदान ८ गते मात्रै हुने कांग्रेस धादिङले जनाएको छ । प्रतिनिधिसभा क्षेत्र नं. २ मा भने...  विस्तृतमा