चितवन,०१ कात्तिक । धादिङ जिल्ला घर भई चितवन कालिका नगरपालिका १ डेरागरी बस्ने १ किश्वरी मृत अबस्थामा फेला परेकी छन् । वुधबार धादिङ, गंगाजमुना गाउँपालिका९,घर भई हाल जिल्ला चितवन,कालिका नगरपालिका १, सगरमाथा टोल स्थित डेरा गरी बस्ने अन्दाजी वर्ष १७ की निशाना सेवा आफु सुत्ने कोठामा झुण्डिएको अवस्थामा फेला परेकी हुन् । निशाना आफु सुत्ने कोठामा झुण्डिएको अवस्थामा निजको आमाले... विस्तृतमा