आज:  | Sat, 19, Apr, 2025

धादिङको सिम्लेमा ट्रकले अटोलाई ठक्कर दिंदा एकजनाको घटना स्थलमै मृत्यु

धादिङ – पृथ्वीराजमार्ग अन्र्तरगत धादिङको थांक्रे गाउँपालिका वडा नम्बर १ सिम्लेमा ट्रकले अटोलाई ठक्कर दिंदा एकजनाको घटना स्थलमै मृत्यु भएको छ । आज विहान साढे ११ बजे काठमाण्डौंबाट गजुरी तर्फ आउँदै गरेको ना ६ ख १२७२ नम्बरको ट्रले विपरित दिशाबाट जाँदै गरेको बागमती प्रदेश ०३–००१ ह १८१७ नम्बरको अटोलाई ठक्कर दिदा एकजनाको घटना स्थलमै मृत्युभएको जिल्ला प्रहरी कार्यालय धादिङले...  विस्तृतमा