आज:  | Sat, 19, Apr, 2025

रुबिभ्याली १ तिप्लिङमा पहिरोले पुरिदा डाेजर सहित ३ जना बेपत्ता

धादिङ- उत्तरी धादिङको रुबिभ्याली गाउँपालीका वडा नम्बर १,  तिप्लिङमा पहिरो खस्दा डोजरसहित ३ जना पुरिएका छन् । सडक खन्ने क्रममा माथीबाट खसेको पहिरोले डोजर चालक सिन्धुपाल्चोकका आकाश तामाङ, सहचालक राजु तामाङ र स्थानीय धन तामाङ पुरिएका हुन् । अहिले पनि पहिरो खस्नेक्रम नरोकिएकोले उद्दार गर्न कठिनाइ भैरहेको छ । रुबिभ्याली-१ को पुरुबाट लिङ्जो जाने सडकको नयाँ ट्रयाक खोल्ने क्रममा...  विस्तृतमा