धादिङ,०५मंसिर । नेपाली कांग्रेस धादिङको प्रदेश महाधिवेशन प्रतिनिधि खुल्ला महिलातर्फ चिनामाया श्रेष्ठले उम्मेदवारी घोषणा गर्नुभएको छ । लामो समयदेखि नेपाली काँग्रेसको राजनीतिमा संक्रिय हुनुभएका महिला नेतृ हाल नीलकण्ठ नगरपालिकाको न्यायिक समितिको सदस्य समेत हुनुहुन्छ । केहि समयदेखि पार्टीको अनुभव लिदै आएको र अब राजनीति बाट समाजको निम्ति केही गर्नुपर्छ भन्ने लागेर नै... विस्तृतमा