काठमाडौं,१० असोज । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले हाल आन्दोलनमा आएका फुटपाथ व्यपारीका माग पूरा गर्न नसक्ने बताएका छन् । बालेनले फुटपाथ,बाटो तथा राइट(वेमा व्यापार गर्नु गैरकानुनी रहेको बताउदै यसमा बाध्यता वा परिस्थितिजन्य कुराहरूले भावुक हुन सकिएला तर कानुनी रूपमा हेर्दा गैरकानुनी भन्दा अलग नभएको सामाजिक सञ्जाल मार्फत यस्तो बताएका छन् । हाल महानगरपालिकाको... विस्तृतमा