आज:  | Thu, 09, Jan, 2025

तिहारको चौथो दिनः आज गाई,गोवर्द्धन र गोरुको पूजाआजा,नेवारी समुदायमा म्हःपुजा गरी मनाइँदै

काठमाडौँ,२८ कात्तिक । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई,गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । तर यस वर्षको तिहारमा भने दिन थपघट भएकाले हिजो शोमबार नै गाईको पुजा गरियो । जाज गोरुको...  विस्तृतमा