आज:  | Sun, 08, Sep, 2024

पालिकाको सयुक्त आयोजनामा पोषण तथा क्षमता विकास तालिम कार्यक्रम सम्पन्न ।

धादिङ,२० माघ । ज्वालमुखी, नेत्रावती डबजोङ गाउँपालिका र सिद्धलेक गाउपालिकाको संयुक्त आयोजनामा स्वास्थ्य कार्यकर्ताहरुको लागि धादिङ बेशीमा शुत्रबार देखि संचालित उक्त ७ दिने तालिम हिजो एक कार्यक्रमका साथ सम्पन्न भएको हो । गर्भवती,सुत्करी आमा तथा नवजात शिशुको लागी विषेश पोषण कार्यक्रम सम्बन्धीे दोस्रो चरणको क्षमता अभिबृद्धि तालिम सम्पन्न भएको जनाएको छ । तालिममा पोषण...  विस्तृतमा