धादिङ ०१ वैशाख । कलियुग सुरु भएको तीन हजार ४४ वर्षपछि विसं सुरु भएको आजदेखि नववर्ष २०८२ प्रारम्भ हुंदैछ ।आज नयाँ २०८२ को पहिलो दिन । यस वर्षको पहिलो दिनमा आज देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लासका साथ नयाँ वर्ष मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिमा प्रवेश गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति पनि भनिन्छ । वर्षको पहिलो दिन हो।... विस्तृतमा