काठमाडौं २० पुस । पत्रकार श्यामसुन्दर पुडासैनीको हृदयघातबाट गएराति निधन भएको छ । नेपालभ्युजका उपसम्पादक रहेका पत्रकार ३३ वर्षीय पुडासैनीको शुक्रबार राति अकस्मात निधन भएको हो । उनी राति ११ बजेतिर सरस्वतीनगरस्थित निवासमा अकस्मात ढलेपछि उनलाई चाहबिलस्थित हेल्पिङह्यान्ड अस्पतालमा पुर्याएको थियो । अस्पताल पुर्याउने बित्तिकै उनलाई चिकित्सकले मृत घोषणा गरेका हुन्... विस्तृतमा