भगवती विवियु नारी वाटिका संवाददाता धादिङ -९ मंसिर । आजबाट १६ दिने लैंगिक हिंसा बिरुद्धको अभियान सुरु भएको छ । हरेक वर्ष नोभेम्वर २५ देखी डिसेम्वर १० सम्म विश्वब्यापी रुपमा मनाईदै आएको लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान नेपालमा पनि आजदेखि सुरु भएको हो । नोभेम्बर २५ देखि डिसेम्बर १० सम्मका समयलाई १६ दिनमा १६ वटा विभिन्न दिवसहरु पर्ने गर्दछन् तर पनि यस अवधीलाई लैंगिक... विस्तृतमा