आज:  | Tue, 22, Apr, 2025

प्रलोभनमा पारी अनलाइन मार्फत यौन व्यवसाय गर्ने नुवाकोटका अमृत रोक्का सहित ५ जनाको गिरोह पक्राउ

काठमाडौँ -१८ मंसिर । नेपाल प्रहरीले विभिन्न प्रलोभनमा पारी अनलाइन मार्फत यौन व्यवसाय गर्ने नुवाकोटका अमृत रोक्का सहित ५ जनाको गिरोहलाई पक्राउ गरेको छ । नेपाल प्रहरीले अनलाइन मार्फत यौन व्यवसाय सञ्चालन गर्ने ५ जनाको गिरोहलाई आइतबार पक्राउ गरेको हो । नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौँको दरबारमार्ग, नयाँ बसपार्क, तिलेङ्गेटार,...  विस्तृतमा