चितवन,२७ साउन । पत्नी सीता दाहालको निधनपछी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पहिलो पटक गृह जिल्ला चितवन आएका छन् । प्रधानमन्त्री दाहाल शुक्रबार साँझ चितवन आईपुगेका हुन्। श्रीमती सीता दाहालको निधन पछी पहिलो पटक आफ्नो निजी निबास चितनमा पुग्नु भएको प्रधानमन्त्री शुक्रबार साँझ पारिवारिक भेटघाटमा व्यस्त रहनु भएको थियो । दाहालकी छोरी एवं भरतपुर महानगरपालिका प्रमुख... विस्तृतमा