धादिङ,०९ भदौ । चितवनका रचन श्रेष्ठ धादिङमा मृत फेला परेका छन् । नवलपरासी जिल्ला (बर्दघाट सुस्ता पुर्ब) देबचुली नगरपालिका वडा नं. १५ घर भई हाल चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं३ बाह्रघरे बस्ने बर्ष २० का रचन श्रेष्ठको हत्या गरी फालिएको अबस्थामा उनका सव धादिङमा फेला परेको हो । चितवनका रचन श्रेष्ठ गएको साउन ३१ गते देखि धादिङको ताल्ती क्षेत्रमा हराई रहेको भन्ने सूचनाको... विस्तृतमा