आज:  | Mon, 21, Apr, 2025

नेपाली सेनाका प्रधान सेनापति सिग्देल भारत प्रस्थान

काठमाडौँ २६ मंसिर । भारतका स्थल सेनाध्यक्षको निमन्त्रणामा नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देल भारत प्रस्थान गरेका छन् । प्रधान सेनापति सिग्देललाई भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीको औपचारिक निमन्त्रणमा उहाँ मंगलबार भारतको भ्रमणमा जानु भएको हो। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाए अनुसार, दुई देशका सेना प्रमुखलाई एक(अर्काको देशमा...  विस्तृतमा