आज:  | Mon, 21, Apr, 2025

प्रेम सम्वन्धपछी विवाहको बिवादमा झडप हुंदा १९ घाइते प्रहरीको गाडी जलाइयो

धादिङ १३ फागुन । नवलपरासीमा प्रेम विवाहको विषयमा विवाद हुदा १९ जना घाइते भएका छन् । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–३ बेलासपुरमा आज दुई पक्षबीच झडप भई इलाका प्रहरी कार्यालय महेशपुरको बा१झ ७४४८ नंको गाडीमा आगजनीसमेत भएको छ। दुईपक्षबिचको झडपमा नेपाल प्रहरीका ११, सशस्त्र प्रहरीका चार र स्थानीय चारजना घाइते भएको प्रहरीले जनाएको छ। त्यस्तै झडपमा घाइते भएका...  विस्तृतमा