आज:  | Mon, 21, Apr, 2025

१९ महिनाको अवधीमा पाँचौ पटक असफल बनेका प्रचण्ड नेतृत्वको सरकार ढल्यो

काठमाडौं २८ असार। पटक पटक विश्वासको प्राप्त गर्न सफल हुनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ १९ महिनाको अवधीमा ५औं पटक असफल हुनु भएको छ । एमाले सहितको गठवन्धनमा प्रधानमन्त्री भएर प्रचण्ड नेतृत्वको सरकार आज ढलेको हो । १९ महिनापछि ५औं पटक प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिँदा दुई तिहाइ सांसदले उहाँको विपक्षमा मतदान गरेका थिए । आज विश्वासको मतको विभाजनको...  विस्तृतमा