आज:  | Mon, 21, Apr, 2025

हालै बजारमा आएको केही तीज गीतहरु विवादित

गण्डकी १८ साउन । गण्डकी प्रदेश राष्ट्रिय लोकसञ्चारकर्मी नेपालले पछिल्लो समयमा सार्वजनिक भएको केही तीज गितहरु प्रशारण नगर्नै भएको छ । हालै बजारमा आएको केही तिज गीतले तीजको मौलिक परम्परामाथि प्रहार भएका ठहर गरेको छ। सोही कारण गत आइतबार तीज गीतका नाममा हालै बजारमा सार्वजनिक केही गीतहरु प्रसारण नगर्ने निर्णय गरेको हो । लोकसञ्चारकर्मी नेपालले यस्तो निर्णय गरेपछी तीज पर्वकै...  विस्तृतमा