धादिङ- ३ वैशाख । नागढुङ्गा(सिस्नेखोला सुरुङमार्गकोे मुख्य सुरुङ आज छेडिदैछ । (सोमबार)मुख्य सुरुङमार्ग (ब्रेक थ्रू) गरिने भएको छ । निर्माण परियोजनाका उपनिर्देशक गोविन्द दुमरुले दिएको जानकारी अनुसार सोमबार आज एक औपचारिक कार्यक्रमबीच सुरुङ ‘ब्रेक थ्रू’ गर्न लागिएको हो । सुरुङ ‘ब्रेक थ्रू’ कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुने बताइएको छ । धादिङको... विस्तृतमा