आज:  | Sun, 20, Apr, 2025

असार २८ गते प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने

काठमाडौँ २१ असार । यही असार २८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले विश्वासको मत लिने भएका छन् । पछिल्लो राजनितिक घटनाक्रमसंगै नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछी प्रधानमन्त्री प्रचण्ड अल्पमतमा परेका छन् । यसरी अल्पमतमा परेको प्रचण्ड नेतृत्वको सरकार राजीनामा नगरी पुनः आफु संसद्बाट विश्वासको मत लिनको लागी यही असार २८ गतेलाई निर्धारण गरिएको हो ।...  विस्तृतमा