काठमाण्डौ– नेपाल आयल निगमले प्रतिलिटर पाँच रुपैयाँले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजल र मट्टितेलको मूल्यमा प्रतिलिटर पाँच रुपैयाँले वृद्धि गरेको हो । मूल्य बढेसँगै काठमाण्डौ उपत्यकामा पेट्रोलको बिक्री मूल्य प्रतिलिटर १५०, डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर १३३ रुपैयाँ पुगेको छ । यस्तै निगमले आन्तरिकतर्फको हवाई... विस्तृतमा