काठमाडौं १३ मंसिर । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा चीन भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्नु भएको छ। उहाँ चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा त्यसतर्फ प्रस्थान गर्नु भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तयारीका गर्न परराष्ट्रमन्त्री राणाको नेतृत्वमा टोली बिहिबार त्यसतर्फ लागेको छ । चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको राजनीतिक... विस्तृतमा