आज:  | Sat, 19, Apr, 2025

मौसम सम्वन्धि जानकारी : तीन प्रदेशमा हिमपात,भोलि पहाडी भागमा वर्षा हुने

काठमाडौं ५ चैत । शोमबार तीन प्रदेशमा हिमपातको सम्भावना रहेको छ भने भोलि पहाडी भागमा वर्षा हुने सम्भावना छ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभावका कारण आज बिहान कोशी र मधेश प्रदेश सहित देशका पहाडी भूभागमा आंशिक बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भागमा मौसम मुख्यतया सफा रहने जनाएको छ। आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र...  विस्तृतमा