संखुवासभा १६ मसिर । गएराति संखुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिका –२ चेपुवामा धारिलो हतियार (खुकुरी) प्रहार गरी एक जनाको हत्या भएको छ। हत्याबाट मृत्यु हुनेमा भोटखोला –२ चेपुवामाखुकुरी प्रहारबाट ५६ वर्षीय तेन्जोङ भोटेको हत्या भएको जिल्ला प्रहरीकार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी गराउनु भएको छ । निज भोटेको गएराति धारिलो हतियार... विस्तृतमा