आज:  | Wed, 09, Apr, 2025

सरुवा भएका कर्मचारीलाई सात दिनभित्र कार्यालयमा हाजिर गर्न सामान्यको निर्देशन

काठमाडौं – ३० कात्तिक । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न कार्यालयमा सरुवा, भई पदस्थापना र काज फिर्ता गरिएका कर्मचारीहरूलाई सात दिनभित्र सम्बन्धित कार्यालयमा हाजिर हुन निर्देशन दिएको छ । सरुवा भैसकेपछी आलटाल गरी सुविधाजनक स्थानमा बस्न खोज्ने कर्मचारीहरुको लागी सम्वन्धित कार्यलयमा हाँजिर हुन मन्त्रालयले कडाईको साथ निर्देशन दिएको हो । मन्त्रालयले...  विस्तृतमा