काठमाडौं १८ कार्तिक । तनहुँको बन्दीपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बन्दीपुर गाउँपालिका(५ मा आज भएको दुर्घटनामा परी महोत्तरीको जलेश्वर नगरपालिका घर भई तनहुँको व्यास नगरपालिका(२ दमौली बस्ने २२ वर्षीय सुमित साहको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय तनहुँको अनुसार बागमती प्रदेश २(०२(००३ प ९९४२ नम्बरको मोटरसाइकल नालामा खसेको अवस्थामा फेला पारेको... विस्तृतमा