तनहुँ- ५ चैत । तनहुँको व्यास नगरपालिका- ६ शान्तिटोलमा बारीमा उम्रिएको च्याउ खाँदा एकजनाको मृत्यु भएको छ । म्याग्दे गाउँपालिका( ६ सर्वलाङका ३० वर्षीय नारायण मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले तनहुँले जनाएको छ। च्याउ खाएर बिरामी परेका मगरसहित अन्य १० जनालाई गत शुक्रबार राति पोखरामा उपचारका लागी अस्पताल भर्ना गरिएको थियो । मगरको उपचारका क्रममा सोमबार मृत्यु भएको... विस्तृतमा