काठमाडौं २ जेठ । पाँच प्रदेशमा हावाहुरी सहित वर्षाको सम्भावना छ । तर कोशी प्रदेशमा भने आज बिहानैदेखि वर्षा भैइरहेको छ । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव पर्दै आएको छ । आज देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । वुधबार दिउँसो पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही... विस्तृतमा