आज:  | Sun, 20, Apr, 2025

राजनीतिकमा महिलाको पीडादायक अवस्था:प्रमुख निर्वाचन आयुक्त थपलिया

काठमाडौं -३ चैत । प्रमुख निर्वाचन आयुक्त थपलियाले नेपालको राजनीतिकमा महिलाको पीडादायक अवस्था रहेको बताउनु भएको छ । थपलियाले राजनीतिक दलहरुबाट महिलाको हित,उन्नति,कल्याण,उपलब्धि हुने अपेक्षा गर्नुपर्नेमा हालको अबस्था हेर्दा पीडादायक रहेको बताउनु भएको हो। आयोगद्वारा सोमबार काठमाडौंमा अन्तर्राष्ट्रिय महिला दिवस २०२४ को अवसरमा आयोजित निर्वाचन र महिला, नेपालको प्रयास,...  विस्तृतमा