आज:  | Mon, 21, Apr, 2025

आज पुस १५ का दिन विभिन्न परिकार खाएर मनाइँदै

काठमाडौं १५ पुस । आज पुस १५ का दिन घिउ–तेलमा तारेर पकाइएको खानेकुरा अथवा घिउ हालेको भात वा घिउ खट्टे खाएर यो पर्व मनाईँदैछ । नेपालीले अघिपछी खाईने घिउ हालेर बनाईँएको खाना भन्दा आज घिउमा चामललाई भुटेर सखर हालेर बनाइने परिवारलाई घिउ खट्टे भनिन्छ। यसले हाम्रो शरीरमा प्रदान गर्ने ऊर्जासँगै तापसमेत दिने धार्मिक तथा जनविश्वास रहेको छ। विशेषगरी नेपालको सुदूरपश्चिम प्रदेशमा...  विस्तृतमा