काठमाडौं ३ भदौ । हास्य–व्यङ्ग्य पर्व ‘गाईजात्रा’लाई लक्षित गर्दै सत्य तत्थ्य विषयलाई नटकीय रुपमा प्रस्तुत गरी सार्वजनिक भएको छ। उपत्यकास्थित कमलादीमा रहेको प्रज्ञा–प्रतिष्ठान र जमलमा रहेको नाचघरमा दुई समूहले दर्शकलाई मनोरञ्जन दिइरहेका छन्। पुरानासँगै नयाँ पुस्ताका कलाकारले भरिएको कार्यक्रम यही भदौ १० गते सम्म चल्ने आयोजकले जनाएको छ। नेपालमा गाईजात्रा पर्वको... विस्तृतमा