आज:  | Mon, 21, Apr, 2025

नौ दिनसम्म मनाइने बिस्का जात्राको पहिलो दिन मै भैरवनाथको रथ भाँचियो

काठमाडौं ३० चैत । भक्तपुरमा नौ दिनसम्म मनाइने बिस्का जात्राको पहिलो दिन मै भैरवनाथको रथ भाँचिएको छ । परापुर्व कालदेखी नेवारी समुदायले आठ रात नौ दिनसम्म मनाइने े भक्तपुरको बिस्का जात्राको पहिलो दिनमा पाँचतले मन्दिरस्थित टौमढीबाट तान्न सुरु गरेको प्यागोडा शैलीको भैरवनाथको रथ भाँचिएको हो। मङ्गलबार दिउँसोदेखि हजारौं भक्तजनहरुले तान्न सुरु गरेको उक्त रथ निरन्तर १३...  विस्तृतमा