आज:  | Mon, 21, Apr, 2025

फोनिज धादिङको अध्यक्षमा अर्जुन श्रेष्ठ चयन

धादिङ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) जिल्ला शाखा धादिङको अध्यक्षमा अर्जुन श्रेष्ठ चयन हुनुभएको छ । शनिबार धादिङबेशीमा सम्पन्न चौंथो अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा चयन हुनुभएको हो । श्रेष्ठ धादिङ अपडेट डटकम, रेडियो धादिङ र नयाँ पत्रिका दैनिकका धादिङ संवाददाता हुनुहुन्छ । कार्यसमितिको उपाध्यक्षमा बाबुराम श्रेष्ठ, सचिवमा रेख बहादुर गुरुङ, कोषाध्यक्षमा...  विस्तृतमा