काठमाण्डौ – काठमाण्डौका सडक र चोकमा थुप्रिएका फोहर आजदेखि उठ्ने भएको छ । काठमाण्डौ महानगरपालिका र प्रभावित क्षेत्रका स्थानीय बासिन्दाबीच गएराति सहमति भएसँगै आजदेखि फोहर उठ्ने भएको हो । स्थानीय बासिन्दाका लागि महानगरले नियमित बजेट छुट्याउनुपर्नेदेखि पूर्वाधार निर्माणसम्मको सहमति भएको छ । राति ढुवानी गर्दा आवश्यक बत्ती तथा बाटोको निर्माण महानगरपालिकाले तीन... विस्तृतमा