ललितपुर-२३ पुस । ललितपुरको एक अवैध कल सेन्टरमा सीआइबीले छापा मारी ५३ जना पक्राउ गरेको छ। सातदोबाटोस्थित उक्त कल सेन्टरमा सीआइबीको टोलीले छापा हानेर सो कार्यमा संलग्न रहेको आशंकामा ५३ जनालाई पक्राउ गरेको हो । यसरी पक्राउ पर्ने मध्ये दुई जना भारतीय नागरिक रहेको र अरु नेपाली रहेका सीआईबीका प्रमुख, प्रहरी नायब महानिरीक्षक (डीआईजी) दिपक थापाले जानकारी दिन भयो। यससंगै पक्राउ... विस्तृतमा