आज:  | Wed, 30, Apr, 2025

पाथीभरा केबलकार निर्माण विवादमा सक्रिए तीन जनालाई झापाबाट पक्राउ

काठमाडौँ २० माघ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा आइरहेको निर्माणाधीन संघर्ष समितिको तिन जनालाई प्रहरी पक्राउ गरेको छ । उक्त समितिले आज र भोलि पूर्वका नौ जिल्लामा बन्दको आह्वान गरेको थियो । निर्माणाधीन कार्यलाई अवरोध गर्न समितिले ताप्लेजुङ,पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम र सङ्खुवासभा बन्दको आह्वान गरेको थिया । दमक नगरपालिका–६...  विस्तृतमा